FAQs Complain Problems

लेकम गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, रातामाटा, दार्चुला ।

Read More

लटिनाथ मन्दिर, जयपुर

Read More

लेकम गाउँपालिकाको प्रशासकीय भवन हस्तान्तरण कार्यक्रम

Read More

सम्क्षिप्त परिचय

लेकम गाउँपालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मध्ये  एक हो | २०७३ फागुन २७ गते स्थापना भएको लेकम गाउपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ | करिब १४८३८ जनसंख्या रहेको यो गाउँपालिका ६ ओटा  वडाहरुमा विभाजित छ | साबिकका ४ गा बि स खराकडा,लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउँपालिका देवाभुमिको नामले प्रचलित छ | महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउँपालिका अन्तरास्तीय नाकाको सम्भावना रहेको गाउँपालिका हो |

 

 

Pages

महत्त्वपूर्ण लिंकहरु

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८६८८०१७००
उपाध्यक्ष
९८४८८३९३९०
प्रवक्ता
९८४८८७५०१६

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
9868777290
अधिकृत छैटौ
9868458191
लेखा अधिकृत
९८६८८५७८१७
सिभिल इन्जिनियर
9846906134
लेखापाल
९८६८७३७०३२
सुचना अधिकारी
9760808565
अन्तरिक लेखा परिक्षक
स्वास्थ्य संयोजक
9848902605
सहायक पाँचौ
सहायक पाँचौ

//