FAQs Complain Problems

लटिनाथ मन्दिर, जयपुर

Read More

सम्क्षिप्त परिचय

लेकम गाउँपालिका सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको ९ ओटा स्थानिय तह मध्ये  एक हो | २०७३ फागुन २७ गते स्थापना भएको लेकम गाउपलिकाको क्षेत्रफल ८३.९८ वर्ग किलोमीटर रहेको छ | करिब १४८३८ जनसंख्या रहेको यो गाउँपालिका ६ ओटा  वडाहरुमा विभाजित छ | साबिकका ४ गा बि स खराकडा,लाली ,रिठाचौपता र सर्मोली मिलेर बनेको यो गाउँपालिका देवाभुमिको नामले प्रचलित छ | महाकाली र चमेलिया नदीसंग सिमाना जोडिएको यो गाउँपालिका अन्तरास्तीय नाकाको सम्भावना रहेको गाउँपालिका हो |

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८६८८०१७००
उपाध्यक्ष
९८४८८३९३९०
प्रवक्ता
९८४८८७५०१६

कर्मचारी विवरण

नि.प्रमुख प्रशासकीय अधिकृत
9848902605
अधिकृत छैटौ
9868458191
लेखा अधिकृत
९८६८८५७८१७
सिभिल इन्जिनियर
9846906134
लेखापाल
९८६८७३७०३२
सुचना अधिकारी
9760808565
शिक्षा अधिकृत
9858751130
सहायक पाँचौ
सहायक पाँचौ
अन्तरिक लेखा परिक्षक