लेकम गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकको प्रथम चौमासिक तलभ भत्ता निकाशा सम्बन्धमा

लेकम गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकको तलव भत्ता वापतको प्रथम चौमासिक रकम सम्बन्धित विद्यालयको खातामा  मिति २०७४।५।२८ गते नै जम्मा गरिएको हुँदा महिना सकिएपछि रकम भुक्तान गरी सामाजिक सुरक्षा कर र पारश्रमिक कर कट्टा गरी राजश्व भौचर भरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउन हुन सूचना सम्प्रेशित गरिन्छ ।

आर्थिक वर्ष:

श्रोत स्वास्थ्यचौकी विधालय मन्दिर बन कार्यालय प्रहरी चौकी पशु सेवा केन्द्र कृषि सेवा केन्द्र अन्य
  6 47 13 1 2 4 2 11