सेवाहरु

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र | २.दुलाह -दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.दुलहीको नागरिकता नभए बाबु वा दाजु भाईको नागरिकताको प्रतिलिपी| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद |

प्रक्रिया: 

१.दुलाह -दुलही दुवै उपस्थित भै सूचना दिने |

सम्बन्ध बिच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र | २.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी | ३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

प्रक्रिया: 

सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फारम भरि सूचना दिने |

बसाई सराई दर्ता 

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण| ३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने | ४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र | ५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी | ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

जन्मेको ३५ दिन भित्र निशुल्क

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र | २.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता | ३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र | ४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र | ५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र | ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

सेवा प्रकार :नागरिकता सिफारिस 

१ .नागरिकता र प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

१००

आवश्यक कागजातहरु: 

१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने | ७.तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने|

२ अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

५०००

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार | २.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु | ३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी | ४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र | ५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु | ६.पासपोर्ट साईजको फोटो ३ प्रति | ७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद | ८.सर्जमिन मुचुल्का |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने | ७.अनुसूची ८ को ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने |

सेवा प्रकार :घर जग्गा 

१ घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

रु २००

आवश्यक कागजातहरु: 

१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन | २.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी| ३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी| ४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी| ५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने | २.वडा अध्यक्षले सम्बन्धित अधिकारि लाई तोक आदेश गर्ने | निबेदन दर्ता गर्ने | ३.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सिफारिस गर्ने | ४. निबेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी हरि निवेदक लाई सिफारिस उपलब्ध गाराउने | ७.कानुनि जटिलता भएको देखिएमा कानुनि राय लिईनेछ |

२ .घर कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

२००

आवश्यक कागजातहरु: 

१.घर कायम सिफारिस पाउ भन्ने निबेदन | २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी | ३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी | ४.स्थलगत प्रतिबेदन | ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |

प्रक्रिया: 

१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा शदश्य /वडा सचिव सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने | ३.प्राविधिक कर्मचारी बाट निरिक्षण गरि प्रतिवेदन दिने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.दर्ता चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

३ जग्गा मुल्यांकन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

प्रति सिफारिस ५००

आवश्यक कागजातहरु: 

१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

४ जग्गा धनि पुर्जा हराएको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

२००

आवश्यक कागजातहरु: 

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

५ चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

३००

आवश्यक कागजातहरु: 

१.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

६ जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

संस्थागत ५०० व्यक्तिगत २००

आवश्यक कागजातहरु: 

१.निबेदन | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात | ४.साविक लगत प्रमाणित प्रतिलिपी | ५.फिल्ड बुक उतार| ६.स्थलगत निरिक्षण प्रतिबेदन | ७.जग्गाको नापी नक्सा | ८.जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु | ९.स्थानीय सर्जमिन मुचुल्का |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

सेवा प्रकार :सिफारिस

१ व्यक्तिगत विवरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

२००

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र | २.नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.विषय संग सम्बन्धित अन्य कागजात

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने|

2 व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

२००

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र २.व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपी

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको काग जातहरु पेश गर्ने |

3 धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

२००

आवश्यक कागजातहरु: 

१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.नक्सा पास वा नामसारी नक्सा भएको ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने | Primary tabs

4 बिधुत जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

२००

आवश्यक कागजातहरु: 

१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पत्रको प्रतिलिपी | ३.हक भोग श्रोत खुले कागजात | ४.नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपी | ५.अन्य आवश्यक कागजातहरु | ६.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

5 स्थायि बसोबास सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

१००

आवश्यक कागजातहरु: 

१ .निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.चालु आ.व. सम्मको मालपोत र जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ४.जग्गा घनी प्रमाण पत्रको प्रतिलिपी |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने

6 अस्थाई बसोबास सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

१००

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी र बसोबास गर्ने घर न. ,टोल ,वा बाटोको नाम | २.बहालमा बसेको भए घर धनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपी | ३.कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र | ४.घर बहाल तिरेको रसिद | ५.घर बहालको सम्झौता पत्र |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने

7 अपाङ्ग सिफारिस 

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

५०

आवश्यक कागजातहरु: 

१.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी २.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस | ३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात पेश गर्ने | २.२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार प्रतिबेदन तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

८ छात्रबृति सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 

सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन

जिम्मेवार अधिकारी: 

वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव

सेवा दिने कार्यालय: 

वार्ड कार्यालय

सेवा शुल्क: 

५०

आवश्यक कागजातहरु: 

१.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद | ३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने |

श्रोत स्वास्थ्यचौकी विधालय मन्दिर बन कार्यालय प्रहरी चौकी पशु सेवा केन्द्र कृषि सेवा केन्द्र अन्य
  6 47 13 1 2 4 2 11