लेकम गाउपालिका पूर्ण खोप सुनिस्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्बन्धि सूचना |

लेकम गाउपालिका 

गाउपालिका स्तरिय खोप 

समन्वय समिति खरकडा दार्चुला 

लेकम गाउपालिका भित्र रहेका १६ देखि  २३ महिना सम्मका नियमित खोप कार्यक्रममा  दर्ता  भएका जम्मा २८९ बालबालिकाहरुको घरधुरी सर्वेक्षण गर्दा १५ महिना भित्र सबै खोप पुरा गरेको पाइएको र कुनै बालवालिका खोपबाट बन्चित नरहेको पाईएकोले लेकम गाउ पालिकालाई  पूर्ण खोप गाउपालिका सुनिश्चित भएको घोषणा  गरिएको छ |

आर्थिक वर्ष:

श्रोत स्वास्थ्यचौकी विधालय मन्दिर बन कार्यालय प्रहरी चौकी पशु सेवा केन्द्र कृषि सेवा केन्द्र अन्य
  6 47 13 1 2 4 2 11